प्रधानसेनापतिलाई मन्त्री पम्फा भुसालको निम्तो

प्रधानसेनापतिलाई मन्त्री पम्फा भुसालको निम्तो

प्रधानसेनापति प्रभुराम शर्माले ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको छ । उहाँहरुबीच हिजो बिहान मन्त्रीको कार्यकक्षमा भेट भएको हो ।

प्रधानसेनापति शर्मा मन्त्री भुसाललाई भेट्न बिहान साढे ११ नबज्दै सिंहदरबार छिर्नुभएको थियो । उहाँहरुबीच लामो कुरा भने नभएको मन्त्रीका प्रेस संयोजक हरि लामिछानेले बताए ।

टिप्पणीहरू