जनआस्थाका स्थानीय सम्वाददाताले बैतडीबाट हिजो मिति २०७९ वैशाख १३ गते पठाएको हिक्मत बोहराले सामाजिक सञ्जालमा अपलोड गरेको चुनाव प्रचारसम्बन्धी भिडियो सामाग्रीको सत्यता पुष्टि हुन नआएकाले उक्त सामग्री हटाइएको व्यहोरा पाठकवर्गको जानकारीको लागि अनुरोध छ ।
-सम्पादक
टिप्पणीहरू