भारतीय सेनाको सेकेण्ड म्यानमा बीएस राजु नियुक्त

भारतीय सेनाको सेकेण्ड म्यानमा बीएस राजु नियुक्त

भारतीय सेनाका लेफ्टिनेण्ट जनरल बागावाली सोमाशेखर राजुले आजदेखि भारतीय सेनाको भाइस चीफ अफ आर्मी स्टाफको जिम्मेवारी लिँदैछन् ।

उनले सैनिक विद्यालय बिजापुर र नेशनल डिफेन्स एकेडेमीबाट तालिम लिएका हुन् । उनले सन् १९८४ डिसेम्बर १५ का दिन भारतीय सेनाको जाट रेजिमेण्टबाट सैन्य सेवा प्रवेश गरेका थिए ।

टिप्पणीहरू