आईजीपी नियुक्तीको लागि क्याबिनेट बैठक बोलाइयो

आईजीपी नियुक्तीको लागि क्याबिनेट बैठक बोलाइयो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केहीबेरपछि क्याबिनेट बैठक बोलाएको छ । बिहान ११ बजे बोलाइएको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आजबाट रिक्त हुन लागेको आईजीपी नियुक्ती गर्ने सम्भावना छ ।

प्रहरी प्रमुखको निम्ति चार जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा छन् भने सशस्त्रमा एक मात्र राजु अर्याल एआईजी छन् । उनी गत साता मात्र एआईजी नियुक्त भएका हुन् ।

टिप्पणीहरू