काठमाडौं महानगरको मतगणना शुरु

काठमाडौं महानगरको मतगणना शुरु

काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ । सर्वदलीय सहमतिअनुसार अहिले बिहान पौने १० बजेबाट राष्ट्रिय सभागृहमा मत गन्न थालिएको हो ।

काठमाडौं महानगर वार्ड नम्बर १ को मतपेटिकाबाट गन्न थालिएको बताइएको छ ।

टिप्पणीहरू