रोल्पाको थवाङमा माओवादीको प्यानल विजयी
रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । नेपाली काँग्रेस, एमाले र विप्लव समूहको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार गोवद्र्धन घर्तीमगर ठूलो अन्तरले विजयी भएका हुन् ।
घर्तिमगरको प्यानलसहित उक्त वडामा माओवादी केन्द्रका सबै विजयी भएको बताइएको छ ।
टिप्पणीहरू