भरतपुरमा विजय सुवेदी अघि, रेनु पछाडि

भरतपुरमा विजय सुवेदी अघि, रेनु पछाडि

भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । मेयर उम्मेदवार सुवेदीले १६११ मत पाउँदा माओवादी उम्मेदवार रेनु दाहालले १५४१ मत पाएकी छन् ।

रेनुको विरुद्ध उठेका काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् ।

टिप्पणीहरू