सूचना क्षेत्रमा ८ अर्ब ५९ करोड दिन सरकार तयार
सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई आठ अर्ब ५९ करोड रकम दिएको छ । अर्थमन्त्री जर्नादन शर्माले आज बजेट भाषण गर्दै सो रकम दिएको बताउनुभएको हो ।
यस्तै, श्रमजिवि पत्रकारहरुको सेवा सुविधाहरुलाई निन्तरता दिएको उहाँले जनाकारी दिनुभयो । सो सेवा अब अनलाइन मिडियामा काम गर्ने पत्रकारहरुलाई पनि दिने अर्थमन्त्रीको भनाइ छ ।
टिप्पणीहरू