जिल्लाको आदेश उच्चद्वारा सदर,पल शाह थुनामै

जिल्लाको आदेश उच्चद्वारा सदर,पल शाह थुनामै

पल शाह थुनामै उच्च अदालत,पोखराले नावालिका करणी काण्डमा केही महिनादेखि दमौली कारागारमा थुनिँदै आएका अभिनेता पल शाहलाई जेलमै राखेर मुद्दाको अन्तिम टुंगो लगाउने भएको छ ।

उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको ३ नम्बर इजलासले दुबै पक्षको बहसउपर सुनुवाइपश्चात् तनहुँ जिल्ला अदालतको आदेश सदर गर्दै धरौटीमा छुटेर मुध्दा लड्न पाऊँ भन्ने निवेदन अस्वीकार गरेको हो ।

टिप्पणीहरू