अशोक सिग्देल

सिग्देललाई सेनापति हुन नदिन गुहारियो सर्वोच्च

भावी प्रधानसेनापतिको चर्चामा रहेका नेपाली सेनाका तीन तारे जर्नेल अशोक सिग्देलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।  नागरिकता किर्तेको आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गर्दै सिन्धुलीका युवराज सफलले आज रिट दर्ता गराएका हुन् । आगामी साउन २० गतेभित्र उमेर यकिन हुन नसकेमा उनलाई प्रधानसेनापति वा कायममुकायम प्रधानसेनापति नियुक्त नगर्नू भनी मन्त्रिपरिषद कार्यालयको नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ ।  सिग्देलको उमेर २…