शेरा दरबार
अर्बाैं ठग्नलाई आउँछ कताबाट आँट ?
ललिता निवास, गिरिबन्धु, बाँसबारी हुँदै टिकापुर जग्गा काण्ड सेलाउन नपाउँदै नुवाकोटको विदुर नगरपालिका– २ शेराबेसींस्थित शेरा दरबार र त्यसले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान खोजिएको अर्को प्रकरण यतिबेला चर्चामा छ । उच्च राजनीतिक नेतृत्व र कर्मचारीसँग सेटिङ मिलाएर सरकारी जग्गा हडप्ने ठूला भूमाफियाको ‘रजगज चलिरहँदा’ अघिल्लो साता यो प्रकरण बाहिर आएको हो । पृथ्वीनारायण शाहको पालामा बनेको शेरा दरबार ऐतिहासिक तथा पुरातात्विक महत्वको पुरानो दर…