निर्वाचन आयोग

यी हुन् उपचुनाव 'हेर्न' जाने ६ संस्था

निर्वाचन आयोगले आगामी बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति दिएको छ । आयोगको हिजो बसेको बैठकले बारा- २, तनहुँ-१ र चितवन-२ मा हुन गइरहेको उपचुनावको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडले जानकारी दिए । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ती संस्थाहरुले मात्र आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही…

Page 2 of 2