नेपाली काँग्रेस

बालकृष्णलाई भेट्न शेखर कोइराला पुगे केन्द्रीय कारागार

नेपाली काँग्रेसको इतर खेमाका नेता डा. शेखर कोइरालाले नक्कली भुुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।   आज दिउँसो सुन्धारास्थित केन्द्रीय कारागार पुगेर उनले खाँणसँग भेट गरेका हुन् ।  एक घण्टा लामो भेटका बारेमा थप जानकारी गराइएको छैन ।  काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका अधिकांश नेताले खाँणको बचाउमा बोल्दा इतर समूह मौन थियो । तर, इतर पक्षका मुख्य नेताले नै कारा…

Page 2 of 4