सीमामा सामान तस्करी, जुत्तादेखि बिँडीसम्म सँधैभरि
सशस्त्र प्रहरी बल नेपालले चौरीपैठारी गरेर भारतबाट ल्याइएको लाखौं मूल्यका सामानसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । अवैध रुपमा सामान ओसारपसार गर्नेलाई सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट चोरीपैठारीका सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पाँच लाख चार हजार रुपैयाँ बराबरको सामान र अटोरिक्सासहित स्थानीय ३६ वर्षीय गुड्डि मुसलमान, ४८ वर्षी…