अपराध

होटलमा जुवा खेलिरहेका पाँचजना पक्राउ

दाङमा पाँच जना जुवाडे पक्राउ परेका छन् । लमही नगरपालिका–४ शान्तिनगरस्थित कुशल होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक स्थानीय ४० वर्षीया पार्वती खड्कासहित पाँच जना खालबाटै समातिएका हुन् ।  विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरुलाई पक्रेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट ९८ हजार ३० रुपैयाँ नगद र १ तासबुक बरामद गरेको छ ।  पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले …

Page 154 of 263