अपराध

चिनियाँ नागरिकको पैसा चोरेर क्यासिनो छिरेका भारतीय जुवा खेल्दाखेल्दै पक्राउ

नेपालमा रहेका चिनियाँ नागरिकको पैसा चोरेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।  भारतको पटना घर भएका २८ वर्षीय सरिव खान चोरी अभियोगमा समातिएका हुन् । प्रहरीका अनुसार उनी लैनचौरस्थित वाल्डो क्यासिनोमा गएराति चिनियाँ नागरिकको तीन लाख नेपाली रुपैयाँ चोरी गरी फरार भएका थिए ।  उनलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले गएराति नै दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्रेको हो ।  पक्राउ परेका उनीमाथि थप आ…

Page 156 of 263