अपराध

६२ वर्षे बृद्धमाथि बलात्कारको अभियोग, युवकद्वारा घरमै नाबालिग करणी

नवलपरासी पूर्वमा १९ वर्षीया युवती बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले विनयी त्रिवेणी गाउँपालिका–१ का ६२ वर्षीय सुकबहादुर विकलाई पक्राउ गरेको छ ।  गत सोमबार दिउँसो युवतीलाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।  यस्तै, मोरङमा पनि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । उक्त अभियोगमा बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय अविशेक श्रेष्…

Page 96 of 263