स्वास्थ्य

उपचार माग्दै मृगौला पीडितहरु सडकमा

मासिक भत्ता र उपचारमा छुट नपाएको भन्दै मृगौला पीडितहरुको समूहले आन्दोलन गरेको छ । मृगौला पीडित सरोकार समाजको आयोजनामा आज माइतीघर मण्डलामा आन्दोलन भएको हो । २०७८ चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णयगरी पठाएको दीर्घरोगीलाई उपचार भत्ता कार्यान्वयनमा नल्याएको मृगौला पीडितहरुको गुनासो छ । त्यसबारे सरकारलाई झक्झकाउन पीडितहरुले ‘शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम’ गरेका हुन् । समितिका अध्यक्ष बलराम सुवेदीको नेतृत्वमा थालिएको प्रदर्शनमा दुई दर्जन बढीको स…

Page 32 of 35