स्वास्थ्य

खोप कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरले साउन २१ गतेदेखि विभिन्न ९ वटा वडामा खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  महानगरका अनुसार साउन २१ र २२ गते वडा नम्बर ११, १७, ३१, १४ र ६ मा खोप लगाइनेछ । त्यस्तै, साउन २३ र २४ गते वडा नम्बर १२, १९, ३२ र १५ मा खोप कार्यक्रम सञ्चालन गरिनेछ । भोलि महानगरपालिकाले खोप कार्यक्रम हुने वडामा घरभेट तथा माइकिङ्ग कार्यक्रम गर्नेछ ।  १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फ…

Page 9 of 21