समाचार

‘पटक पटक गर्भ तुहाएको’ मुद्दा तामेलीमा राख्ने प्रहरीको निर्णयबारे अदालतबाट जवाफ माग

उच्च अदालत, पाटनले नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्धको मुद्दा तामेलीमा राख्ने जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंको निर्णयउपर लिखित जवाफ माग गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई आदेश दिएको छ । प्रमाणसहित उच्च सरकारी वकील कार्यालय, पाटनमार्फत् लिखित जवाफ पेश गर्न भनिएको छ ।  ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु न…

Page 1 of 1045