समाचार

महरा कमरेडको दर्दनाक एकान्तबास

राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँका सहयात्रीहरूको सम्बन्धले पुष्टि गरेको छ । जनयुद्धको प्रतिकूल समयमा होस् या राजनीतिका कठिन मोडमा, निरन्तर साथ दिएका नेताहरूलाई क्रमशः किनारामा पार्दै प्रचण्ड भने सत्ताको खेलमा रमाइरहेको सन्दर्भ हो यो ।  त्यसो त, सहकर्मीहरूबीच कृत्रिम अन्तरविरोध सिर्जना गर्ने अनि त्यसैमा खेलेर आफू निरन्तर नेतृत्वमा स्थापित हुने उपयोगितावादको राजनीति गरेको आरोप प्रचण्डमाथि लाग्दै…

Page 1 of 1070