समाचार

प्रहरीका हाकिमहरुलाई छानबिनको लागि हेड क्वार्टर तान्न थालियो

डलर अर्बपति तथा नेपाली काँग्रेसका सभासद विनोद चौधरी र पूर्व गृहराज्यमन्त्री देवेन्द्र कँडेलको निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका एसपी ऋषि कँडेललाई प्रहरी हेडक्वार्टर तानिएको छ । सीमानामा हुने गरेको अवैध ओसारपसारमा कँडेलको संलग्नता देखिएपछि छानबिनको निम्ति काठमाडौं झिकाइएको प्रहरी हेडक्वार्टर स्रोतले बताएको छ । गत आमनिर्वाचनमा सजिलैसँग विजयी गराउने प्रपञ्च रच्न देवेन्द्र कँडेलको योजनामा ऋषिलाई त्यहाँ लगिएको थियो । पश्चिम नवलपरासी निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणको पनि…

Page 1854 of 2009