समाचार

आफैंभित्र मारामार छ अनि…

‘महन्थ ठाकुर मात्र सधैँ संयोजक हुने ? ११ सांसद महन्थको, १६ सांसद मेरो । मधेसमा महन्थको पार्टी ठूलो कि मेरो ? महन्थको यो व्यवहार देख्दा मलाई खुबै दुःख लाग्छ ।’ अस्ति १४ र १५ गते उनै महन्थको पार्टी कार्यालयमा सम्पन्न मधेशी मोर्चाको बैठकमा आफूलाई उपेन्द्रले सुनाउने गरेको तीतो पीडा सुनाए पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले । १४ गते बिहान ११ बजे बस्ने भनिएको मोर्चा बैठक एक घण्टा ढिलो शुरु भयो । एक घण्टा त्यहाँ उपस्थित भएका उपेन्द्र यो–यो बुँदा राखौं भनेर जनकपुरत…