समाचार

महिलाहरुले मायाँ पोख्दाका अनुपम नमूना

सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि सुक्ष्म र गहन अनुसन्धान भइरहेको बेला नेपाल प्रहरी एउटा घटनाको भने कारण पत्ता लगाउन नसकेर आफैं अचम्ममा परेको छ । त्यो हो, रवि लामिछानेप्रति महिलाहरुको प्रेम । गत बुधवार चितवनमा उनीसँग प्रहरी र वकिलले सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा त्यसको विरोधमा उत्रने करिब एक हजार रास्वपा समर्थकमध्ये ८० प्रतिशत महिला थिए । विगतमा पनि शालिकराम पुडासैनी प्रकरणमा पक्राउ पर्दा रिहाईको माग गर्दै उर्लिएको भीडमा महिलाकै सङ्ख्या बाक्लो थियो ।  अ…

Page 605 of 2010