समाचार

प्रधानमन्त्री उपस्थित कार्यक्रम छल्दै आएका मेयर पहिले बैंगलोर, अहिले यतै

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई एउटै मञ्चमा उभ्याउने ललितपुर महानगरपालिकाको प्रयास असफल भएको छ । मेयर चिरिबाबु महर्जनले आज आयोजित महानगरको १०६औँ स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री ओली र छिमेकी महानगरका मेयर साहलाई निम्तो पठाएका थिए । प्रधानमन्त्री ओलीको अनुहार हेर्नै नचाहने बालेनलाई एउटै कार्यक्रममा उपस्थित गराउन मेयर महर्जन कस्सिएपछि महानगरका कर्मचारी र स्थानीयमा पनि अस्तिबाट कौतुहलता छाएको थियो । कार्यक्रममा हुनसक्ने सम्भावित …

Page 604 of 2010