समाचार

प्रधानसेनापतिद्वारा देहरादूनमा कवाज निरीक्षण

प्रधानसेनापति अशोकराज सिग्देलले भारतको देहरादूनमा अन्तिम दलको कवाज निरीक्षण गरेका छन् । भारत भ्रमणको क्रममा देहरादूनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको कवाज निरीक्षण गरिएको बताइएको छ । नवनियुक्त अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गरेर प्रधानसेनापतिले उनीहरूसँग अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वि.सं २०१० देखि उक्त एकेडेमीमा आफ्ना अधिकृत क्याडेटलाई तालिममा सहभागी गराउँदै आएको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभ…

Page 607 of 2010