राजनीति

ठूला दल यत्तिकै नसिद्धिने ठहर

हालै सम्पन्न उपचुनावमा फेरि पनि नेपाली कांग्रेस र एमाले नै प्रमुख प्रतिस्पर्धीका रुपमा देखिनुको अर्थ राजनीतिमा दल र व्यवस्थाप्रति हैन, नेतृत्वप्रतिमात्रै वितृष्णा जन्मिएको रहेछ ।  एक विश्लेषक भन्छन्, ‘जनतामा सरकार, राजनीतिक दलप्रति वितृष्णा हुनसक्छ, काम भएन भनेर रिस पनि हुन सक्छ । तर, फेर्ने अर्को उपयुक्त विकल्प भेटेका छैनन् ।’ उनका अनुसार, कतिपय कांग्रेस एमाले र माओवादीतिर लाग्लान् । ०४७ सालपछि जनस्तरमा राजनीतिक दलको प्रभाव स्थापित भएको छ । जनतामा रिस उनीहरु…

Page 1 of 456