राजनीति

जन्मकैदको सजाय पाएका सांसद शर्मा निलम्बित

मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी बल नेपालका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका उनलाई गत वैशाख १८ गते निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद तथा संसदीय दलका नेतासमेत हुन् ।  सूचनामा भनिएको छ, ‘कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मुद्दामा प्रतिवादी समेत रहेका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अभियोग मागदाब…

Page 1 of 456