राजनीति

सानेपामा माधव नेपालद्वारा कार्यालय उद्धघाटन

ललितपुर महानगरपालिकाको २ नम्बर वडाले आफ्नै भवनबाट सेवा थालेको छ । सानेपास्थित नवनिर्मित वडा कार्यालय भवनको आज एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन,२ न. वडाध्यक्ष राजेशकुमार महर्जन पनि सहभागी थिए ।

Page 446 of 466