राजनीति

नयाँ शपथ

आफूले गरेको शपथ ग्रहणमा एउटा त्रुटि भए पछि प्रधानमन्त्रीले शपथ ग्रहणको ढाँचा नै परिवर्तन गरिदिनुभएछ । शपथ ग्रहणमा राष्ट्रपतिले एउटा पाठ वाचन गर्नुभएको थियो, प्रधानमन्त्रीले अर्कै वाचन गरिदिनुभएछ । त्यस पछि शपथ ग्रहणको पाठ बारे विवाद भयो । अन्ततः प्रधानमन्त्री केपी ओलीले शपथको समेत अध्यादेश ल्याई नयाँ ढाँचा तयार गरिदिनुभएछ । शपथ ग्रहणको नयाँ ढाँचा तयार गरिने भनेकोले मैले ठानेको थिएँ कि अब त्यसमा दुइटा जति नयाँ वाक्य थपिने छ । एउटा– ‘त्यो पर्दैन’ । अर्को– ‘हिं..हिं..’ । प्रधान…

Page 447 of 456