राजनीति

घाम उदाउने ठाउँको राजनैतिक कथा हो यो

-कमल भट्टराई नेकपा (एमाले) ताप्लेजुङको पहिलो पार्टी हो । गत चुनावमा प्रतिनिधिसभाको १ स्थानमा योगेश भट्टराई विजयी बनेका । प्रदेश सभातर्फ १ नम्बरमा एमालेका बलबहादुर साम्सोहाङ र दुई नम्बरमा माओवादीका टंक आङबुहाङले जितेका । एक नम्बर एमाले र नेपाली काँग्रेसको प्रतिस्पर्धात्मक क्षेत्र र दुई नम्बर एमालेको पकडका ठाउँ हुन् । २०४६ सालपछिका हरेक चुनावमा २ नम्बर क्षेत्र एमालेले जितेको छ । यसपटक माओवादीले जित्नमा पनि एमालेकै देन देखिन्छ किनकि एमाले र माओवादीको संयुक्त मोर्चा थियो । ताप्…

Page 450 of 457