राजनीति

गृहयुद्ध जारी छ,संग्रहालयको ब्यापक तयारी छ

झण्डै एक दशकदेखिको गृहयुद्धबाट गुज्रिरहेको सिरियामा एक जना सिरियाली पुराना र ऐतिहासिक सामाग्री बटुल्दै संग्रहालय बिस्तारमा तल्लिन देखिएका छन् । दशौं लाख सिरियाली मुलुक छाडेर अन्यत्र गएका छन् । लाखौं मारिएका छन्, दशौं लाख घरवारविहीन भएका छन् । जताततै बम र बारुद पड्किरहेको छ । तर,संग्रहालय बिस्तारमा लागिपरेका सिरियालीले ती केहीको पनि मतलब राखेका छैनन् ।झण्डै एक दशकदेखिको गृहयुद्धमा पनि सादी सलिम नामका ती सिरियाली एन्टिक कलेक्टरले यसबीच संग्रहालय बनाएका छन् । उनले भावी पु…

Page 453 of 467