राजनीति

एमाले संसदीय दलको बैठक शुरु, अर्को पक्ष अनुपस्थित

एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शुरु भएको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको उपस्थितिमा बैठक प्रारम्भ भएको हो । बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ्,महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल, सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीलगायत झण्डै ६० जनाको उपस्थिति रहेको छ । बैठकमा सांसदहरु आउने क्रम जारी रहेको बताइएको छ । तर, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कोही पनि सांसदको उपस्थिति रहेको छैन । विघटित प्रतिनिध…

Page 454 of 469