राजनीति

नाम केपी ओलीको,ठेगाना अन्तैको

बैशाख ९ गतेदेखि थापाथलीबाट केन्द्रीय कार्यालय सन्चालन गर्दै आएको देशको सबैभन्दा ठूलो पार्टी एमालेले आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम,दस्तखतसहित यसअघि केन्द्रीय कार्यालय रहेको धुम्बाराहीको ठेगानाबाट वक्तव्य जारी गरेको छ । आज सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती बनाइएको उक्त वक्तव्यमा ‘भ्रम फैलाइजस्तो र हल्ला चलाएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ,पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन सबैम…

Page 452 of 459