राजनीति

मेरो नाममा राष्ट्रिय सहमति हुन्छ : सुवासचन्द्र नेम्वाङ

  नेकपा एमालेको तर्फबाट राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार दर्ता गर्नुभएका सुवासचन्द्र नेम्वाङले २५ गते अगावै आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी उपाध्यक्ष तथा पूूर्व सभामुख एवम् संविधानसभा अध्यक्ष रहनुभएका नेम्वाङले सोही विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ । राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि उहाँले भन्नुभयो, ‘मेरो नाममा राष्ट्रिय सहमति हुन्छ । सबै हिसाबले संविधानको परिपालना गर्न लाग्छु ।’ उहाँले …

Page 745 of 919