‘पोइला जान तयार पारी’ सम्म भने
-इन्दिरा रानामगर, उपसभामुख
जीवनको तीन दशकभन्दा बढी कैदी–बन्दीका सन्तानकी ‘आमा’ भएर काम गरेकी इन्दिरा रानामगर अहिले उपसभामुखका रूपमा फरक भूमिकामा आइन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय सन्तानलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी उनले यो अवधिमा २ हजारभन्दा बढी बालबालिकालाई लालन–पालन र शिक्षा–दीक्षा दिइन् । अहिले सार्वभौम संसदको उपसभामुखको भूमिकामा आएकी छन् । ५२ वर्षअघि स्व. प्रताप र स्व.मनमाया रानामगरका क…