राजनीति

राष्ट्रपतिको चुनावमा भोट हाल्ने नहाल्नेबारे राप्रपा अनिर्णित

राजतन्त्रको पक्षमा वकालत गर्दै आएको सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेमा अनिर्णित बनेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय नगरेको हो ।    बैठकले राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक भने नबस्ने निर्णय गरेको छ ।  राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोह…

Page 746 of 919