खेलकुद

कायाकिङ : विदेशमा लोकप्रिय, स्वदेशमा छायाँमा

- निरोज चौलागाईं  जल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित कायाकिङ प्रतियोगिता सिन्धुपाल्चोकको भोटेकोसी नदीमा सम्पन्न भएको छ । हिजोदेखि भएको प्रतियोगितामा चार विधा छुट्टाइएको थियो ।  रिभर डाउन रेसमा ६ किलोमिटरको यात्रा पूरा गरेर सुरेन्द्र माझी प्रथम भए ।  प्रमोद गुरुङ दोश्रो स्थान बनाउन सफल भए भने अर्का प्रतिस्पर्धी कृष्ण खड्काले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै हेड टु हेडमा प्रमोद गुरुङले प्रथम स्थान बनाएका छन् । विक्रम गुरुङ प्रतिस्पर्धामा दोस्रो भए भने…

Page 2 of 23