बिबिध

सहायक पाइलटलाई पखाला लागेपछि वरिष्ठ पाइलट निलम्बित

नेपाल वायुुसेवा निगमले वरिष्ठ पाइलट रविन्द्रकुमार शेरचनलाई निलम्बन गरेको छ । निगमको अपरेशन्स विभागका प्रमुख शेरचनलाई चैत १८ गते दुबई उड्न ठिक्क परेको विमानका सहायक क्याप्टेनलाई पखाला लागेपछि अर्को सहायक क्याप्टेनको व्यवस्था गर्न नसकेको आरोपमा निलम्बन गरिएको बताइएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हिजो साँझ उनलाई निलम्बन गरेका हुन् । १८ गते शनिबार काठमाडौंबाट दुबई उडान गर्ने क्रममा विमान चालकको उचित व्यवस्थापन गर्न नसकेको र उडान रद्द भएको सम्बन्धमा गरिएको छान…

Page 69 of 153