बिबिध

दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याइएको दाबी

लेखक नर्गेन्द्र न्यौपानेद्वारा लिखित उपन्यास ‘खण्डहर दरबार’ सार्वजनिक भएको छ । दरबार हत्याकाण्डसँग सम्बन्धित उपन्यास सार्वजनिक गरिएको हो । बिएन पुस्तक संसार प्रालिले उनको उपन्यास हालसालै बजारमा ल्याएको छ । यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य छर्लङ्ग पार्ने लेखक न्यौपाने बताउँछन् ।  ‘बजारमा दरबार हत्याकाण्डसँग सम्बन्धित थुप्रै पुस्तक छन् । यो पुस्तकले भने हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको दाबी गरिएको छ । ठूलो षड्यन्त्र भएको थियो दरबारमा’, उनले भने…

Page 68 of 153