बिबिध

चौंरी महोत्सव उद्घाटनका प्रमुख अतिथि सेनाको हेलिकोप्टरमा

विगतमा झैँ यो वर्ष पनि पाँचथरमा चौंरी महोत्सव आयोजना गरिएको छ । चौंरी संरक्षण र प्रवद्र्धनका लागि फालेलुङ गाउँपालिकामा छैठौं चौंरी महोत्सव आयोजना गरिएको बताइएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा रहेको फालेलुङ गाउँपालिका ४ चाररातेमा महोत्सव आयोजना गरिएको छ । हिजो सेनाको हेलिकोप्टरमा काठमाडौंदेखि पाँचथरसम्म पुगेर शहरी विकासमन्त्री सीता गुरुङले महोत्सव उद्घाटन गर्नुभएको हो । यस पटक पाँच सय चौंरी र याक प्रदर्शनीमा राखिएको छ । सिक्किम र भुटानबाट ल्याइएका चौंरी र या…

Page 67 of 153