साप्ताहिक समाचार

आफ्नी छोरीमाथि यस्तो भए के गर्नुहुन्थ्यो, सेनापतिज्यू ?

प्रधानसेनापति प्रभुराम शर्माज्यू, तपाईं अब छिट्टै सेवावधि सकाएर घर जाँदै हुनुहुन्छ । त्यसभन्दा अगाडि तपाईंकै सैनिकबाट अन्यायमा परेकी एउटी चेलीको आवाज सुनिदिनुहुन्थ्यो कि भनेर यो पत्र लेख्दै छु । मेरो घर त्यहींको चौरजहारी नगरपालिका–८ हो । मलाई तहसनहस बनाउने पनि रुकुमपश्चिमकै हो । आठबिसकोट नगरपालिका–९ निवासी यदु शाह अहिले नेपाली सेनामा क्याप्टेन छन् ।  उसले मलाई मायाजालमा पारेर चरम यौन शोषण गरी बीच बाटोमा छाडिदिएको छ । म अहिले ‘घर न घाट&rs…

Page 1 of 155