साप्ताहिक समाचार

पिए पाउन मन्त्रीलाई पेलान

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सचिवालय सुविधा बढाउन माग गरेका छन् । अर्थमन्त्री रामेश्वर खानाल र कानुनमन्त्री अनिल सिन्हासँग गत बुधबार छुट्टाछुट्टै भेट गरेका उनले स्वकीय सचिव र प्रेस सल्लाहकारको थप दरबन्दी माग गरेको बताइएको छ । राष्ट्रियसभा अध्यक्षले सहसचिव र उपसचिव सरहका कर्मचारी एक–एक तथा शाखा अधिकृतसरहका दुई कर्मचारी, दुईजना ड्राइभर, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसहितको सुविधा पाउँदै आएका छन् । यसअघि ३ जना स्वकीय सचिव र प्रेस विज्ञ राखेका थि…

Page 2 of 282