साप्ताहिक समाचार

छोराको क्षमता र समयको छाप

राजनीतिमा मिल्दा/नमिल्दा कुराका नयाँ–नयाँ बान्की देखिएका छन् । इलाममा सुवास नेम्वाङलाई चुनाव जित्नका निम्ति ०७९ सालमा ठूलै सकस पर्‍यो । प्रतिस्पर्धी डम्बर खड्कासँग उहाँले १ सय १४ मतको झिनो अन्तरमा जित्दा उनै प्रतिस्पर्धीलाई छोरा सुहाङले उपनिर्वाचनमा ५ हजार ८ सय ३० मतका साथ फराकिलो अन्तरमा हराए । अनि, बझाङमा चाहिँ उल्टो भयो । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि नेपाली कांग्रेसले छोरा अभिषेकलाई उम्मेदवार बनायो, उनले हारे । ०७९ को निर्वाचनमा पृथ्वीबहादु…

Page 1 of 153