०७ पुस २०८२, सोमबार | 22 Dec 2025, Monday
जन आस्था
असार २१, २०७९
0 shares
दिवंगत वामपन्थी नेता तथा वरिष्ठ मानवअधिकारवादी पद्मरत्न तुलाधरकी श्रीमती नीलशोभा तुलाधरको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा हिजो देहावसान भएको हो ।
हृदयाघातका कारण निधन भएको उहाँको आज अन्त्येष्टि गरिँदैछ ।
टिप्पणीहरू