भृकुटी मण्डपभित्र आगो लाग्यो

भृकुटी मण्डपभित्र आगो लाग्यो

राजधानीको मुटुमा रहेको भृकुुटीमण्डपभित्र आगलागी भएको छ ।

त्यहाँ रहेको समाज कल्याण परिषद्को कार्यालयमा आगलागी भएको हो । क्षतिको बिस्तृत विवरण आउन बाँकी नै छ ।

टिप्पणीहरू