बारा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना थालिएको छ । भर्खरै प्राप्त विवरणअनुसार उपेन्द्र यादवले प्रारम्भिक अग्रता लिएका छन् ।
पछिल्लो परिणाम विवरणमा जसपाका यादले २२३, जनमतका शिवचन्द्र प्रसाद कुशवाहले १७० र एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।
टिप्पणीहरू