चितवन-२ मा एमालेको अग्रता, पछ्याउँदै रवि
चितवन–२ मा भएको उपनिर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता बनाएका छन् ।
न्यौपानेले ३६७ मतसहित अग्रता बनाउँदा दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ३१९ भोट पाएका छन् । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएका छन् ।
टिप्पणीहरू