कोरियन राजदूतको बिदाइ भेट
नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसङ्ग विदाइ भेट गरेका भेटेका छन् ।
आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेर राजदूत सिकले प्रधानमन्त्रीसँग करिब आधा घण्टा भेटवार्ता गरेका थिए । दिउँसो पौने तीन बजे सिंहदरबार छिरेका राजदूत सवा तीनमा त्यहाँबाट बाहिरिएको बताइएको छ ।
टिप्पणीहरू