आधा दर्जनको टोलीसहित काँग्रेस सभापति चितवनमा

आधा दर्जनको टोलीसहित काँग्रेस सभापति चितवनमा

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जानुभएको छ । उहाँ बिहान पौने १० बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको काँग्रेस मुख्य कार्यालय स्रोतले बताएको छ ।

सोही उडानमा काँग्रेस नेता डा. शेखर कोइराला पनि भरतपुर पुग्नुभएको हो ।
 

टिप्पणीहरू